Posted by: crazy_love May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

नमस्ते!


आज त मलाइ साझामा प्रबेश निषेध गर्‍या जस्तो लागाथ्यो, हैन रैछ। बल्ल बल्ल आउन पाइयो।


ल सबैलाइ शुभ सप्ताहान्त र शुभकामना नयाँ बर्षको।


यो माकचाको चाहि काम छैन कि क्या हो २४- ७ यही बास हुन्छ।

Read Full Discussion Thread for this article