Posted by: perfectionist May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
राज्मा भात खा भन्दै छु त, चिप्ले दाई को उमेर भो जस्तो छ, काँबाट सिमी भात देखेछन त, अचम्मै भन्या.

हो त ठुल्दाइ, खै त कथा, एस्सो चाइने मान्छे भेट्या कुरो नि लेख्लान भनेर कुरेको, ८ पुगी सक्यो, फर्किनी बेला हुन लाई सको, अझै आ हैन, क्यार्नी होला
Read Full Discussion Thread for this article