Posted by: ramronepal May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
ल अब चाँही सबैलाई प्रणाम भनेर लागे डाँडा तिर ......

जुनेली रातमा जुरेलिसँग बितोश भन्ने सबैको कामना लाई मन मा लिइ नै रहनेछु .....

ल बाइ बाइ ।

Happy Weekend


PS: चिप्ले गुरु बेला न कुबेला आउने .......... ल पछी गफ गरम्ला .....

Read Full Discussion Thread for this article