Posted by: chipledhunga May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

ओहो सुन्तलीले थपी थपी हाल्दी कि के हो सीमी र भात? आफू त ऊही टर्कीको मासु पाउरोटीले च्यापेर खाइयो। यी खैरेलाई त्यही मासु र पीठोले मम बन्छ भन्ने कुरा थाहा भए पो।

ठुल्दाइ, खोइ त नेपाल यात्राको अर्को भाग? 

Last edited: 21-May-10 01:12 PM
Read Full Discussion Thread for this article