Posted by: perfectionist May 21, 2010
Login in to Rate this Post:
0
?
हैन ठिकै छ चिप्ले दाई, नखानेले नखाये भो नि, हाम् पनि कर त काँ गर्छम र।
मैले त मस्त राज्मा भात बिता'र आएँ क्या आनन्द आयो भन्देखुन।
अरुले के के बिताए त, ल सुनम
प्रणाम करेछु है चिप्ले दाई, अन्मार किताबाँ नि खासै केइ नयाँ छैन आज त
मैले त मस्त राज्मा भात बिता'र आएँ क्या आनन्द आयो भन्देखुन।
अरुले के के बिताए त, ल सुनम
प्रणाम करेछु है चिप्ले दाई, अन्मार किताबाँ नि खासै केइ नयाँ छैन आज त