Posted by: Rahuldai May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
चिप्ले सर तारेमाम।


बडा मुटु नै छोयला कचिला हुने गीत ।


 


मुटु चिरी रगत पोखें अन्जुली थापिनौ
पाउमा पोखिदियौ
शीर झुकाइ संघार टेकें आऊ भनिनौ
ढोका थुनिदियौ

Read Full Discussion Thread for this article