Posted by: chipledhunga May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

मुटु चिरी रगत पोखें अन्जुली थापिनौ
पाउमा पोखिदियौ
शीर झुकाइ संघार टेकें आऊ भनिनौ
ढोका थुनिदियौ


शुक्रबारे जदौ सबै सक्कली औतारी तथा मकुन्डेहरुलाई।


ऐने (हत्तेरिका लोकल नाम पो त्यो त, ब्रोइलर नाम त कुखुरी भनेर राखिदिएको मैले हिंजो, कस्तो लाग्यो कुन्नी) अब खानामा समेत किचकिच गर्न थालयो। चिल्लो नखाने रे, फुस्रो खाना के ल्याइदिने हो। निस्तो चिउरा खान्छौ?
पूरे, बिचरा। थुतुने किताबले खानेकुरा ल्याउँदैन। सुन्तली कता गै?
रामे चाही पाल टाँगेर सुत्ने भएछ भरे। लौ जुनको शीतल किरणसँगै सुराको रसिलो अनि जुरेलीको न्यानो साथ पाएस्।
ठुल्दाइ, बाउचा, हर्के, स्पोके सबैलाई तारेमाम।            

Read Full Discussion Thread for this article