Posted by: BlurMirror May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

रमे  ... तिमीले सोद्ये पछी एउटा गीत याद अयो ..


कुनै मेरो नाम छैन कुनै मेरो गाउँ छैन .....
को हुन म, के हुन म ???


सोच्दै छु .....


छया कस्तो चिल्लो खाना म त खन्न हामी त सादा खाना खानि मन्छे!  बरु चिया मिठो होला जस्तो तर त्यो नि भाग नै नपुग्नी रहिछ बरु ल म भाडा सुदै लाई दिन्छु पिउन


हैन बिचरा लहरे लाई किन खेप्या?


अनी मेरो गाई ले मक्कै खाए रिठे को खायो नि अरु लाई किन टाउको दुक्या हो  ?


 



 

Read Full Discussion Thread for this article