Posted by: ramronepal May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
हैन पुरे ...... सधैं किन मुख बङ्याइरहेको ...... बाङो मुख नै मन पर्छ, आफ्नो मुख पनि बाङो बनाउने बिचार  छ भने ..... उ त्याहा लहरे भन्ने ब्यक्ती छ, उसकाहा गएर संपर्क गरे हुन्छ ..... एकै सट मा बाङो बनाइदिन्छ .. ........ मखुला लहरे?
Read Full Discussion Thread for this article