Posted by: perfectionist May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
आच्या, ओ रामे, तिम्लाई पाप्-धरम को केइ डर भन्ने छ कि नाइ? अझ मैले पो बोलेन रे, हैन भन्न पायो भन्दैमा प्याच्च त भन्न् भेन नि, बालको खाल नदिनी उुइ, अझ मलाई पो भन्दो रेछ त।

स्पोके काजी, लु है, दाईले देको आशिश झट्ट लागोस्, रे क्या

लहरेलाई के भनाइ भो र, फेरी केइ भने प्याच्च थुस्केर बस्दिन्छ, भो म त सुनेरै बस्छु, बोलेर साथी गुमाउनु भन्दा सुनेर साथी राख्ने खाले मान्छे पर्यौम् हाम् त।

बिस्टे काजी, तिम्रा लागि नि छन त च्या, मैले त अघी नै घुट्काको, पुग्छ नि, ले हुन्छ, अनी आशिश दिन चाइँ कन्जुँसाइ नगरम् केरे

लु सप्पैलाई प्रणाम भन्दै, म चाइँ लागेँ, हस्?
Read Full Discussion Thread for this article