Posted by: बिस्टे May 21, 2010
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
हैन यो धमिली ब्यान ब्यान देखी कत्ती उर्लेकी हँ, त्या तिम्रा गाई बस्तु ले रिट्ठे को अस्ती मात्रा लाको मकै सखाप पार्न लाईसक्यो।
पुरे च्या ल्यार नि रित्त्याईसकेछौ,हाम्लाई नि एसो एक गिलास पिउन दिये त तिम्ले रोज्या केटी मिल्थ्यो होला कि।
रामे,लौ मोज गर भोज गर जुनेली रात्मा जुरेली साथमा। तिम्रै छ् जिन्तखी।
अनी लाकौल महासय अचेल आफ्नो पदभार बाट रजिनामा द्या हो कि कसो?
ठुल्दाइ ब्यान ब्यान देखी म्:म: कै कुरा,भएन है,बरु आज चै म्:म: खाने दिन छ,भरे बाटरिन्छ डल्ला।हल्ला गर्दै।
स्पोके के छ् हौ खबर धेरै पछी झुल्केउ नि। केन्टुक्की डाँडा तिर के छ् नौलो।