Posted by: ramronepal May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
ह्यत्तेरिका ठुल्दाइ, ब्यान ब्यान देखी म:म: ........

सबै ठीक छ लहरे .......... शुक्रबार अली झकास ले मनाउँ भनेर क्याम्पिङ जाने बिचार  गरेको छु .......... एही नजिकैको (४-५ घण्टा लाग्छ क्यारे)डाँडाको टुप्पामा गएर दुई रात बसेर आउने बिचार  गरेको छु क्यारे ...... रातमा जुन लाई हेर्दै नपिएको पनि धेरै भयो ...... केही पुराना मिठा याद हरु सम्झिन खोजेको मात्र हो खासमा त .. अनी गीत पनि गुन गुनाउने बिचार  छ ......


जुनेली रातमा
जब सम्झिन्छु तिमीलाई
म हेर्छु जुनलाई
तिमीलाई सम्झी रुनलाई ।
हसिलो त्यो मुहार
देख्छु जुनमा
याद हरु आइदिन्छ  
सँगै डुलेको बन पाखामा ।
पर्खि बस है म आउंछु भेट्नलाई
न्यानो अङालोमा तिमीलाई बाध्नलाई ।
जुनेली रातमा ........
 

Read Full Discussion Thread for this article