Posted by: ramronepal May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम ब्लर, ब्यान ब्यानै उठेर किन फलाक्न थालेको हो ?

अर्को अल्छि लाई हेर्न, खाटैमा चिया लाग्दिनपर्ने जस्तो ......... हुन त बिजी होला बिचरा ...... थुतुनो किताब मा क-कस्ले फोटो हालिसके होलान, भित्तामा के के लेखिसके होलान, सबै पढ्न पर्‍यो, हेर्न पर्‍यो, जे मन लाग्यो त्यही कमेन्ट लेख्न पर्‍यो ........ धेरै काम पो छ त बिचराको .......

अरु औतारिहरु किन नउठेका हुन ...... ओहे उठ हो उठ ......... ठुल्दाइ उता उठेर चिम्नी फुक्न थालिसकेछन् ..........

ल ब्लर चिया बनाएर लेराउ त खाम .......
Read Full Discussion Thread for this article