Posted by: BlurMirror May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

रमे को  छोटो निन्द्रा हुन्थियो......उठेर सद्धै के के भटाईरा हुन्थियो नि आज चै के भएछ ? तिम्लाई रुघा लाग्यो ?


ए मैइ,
अहिले एक छिन मै चौतारी क ठुला ठालु भनौदा हरु आउछन अनि बिचरा रित्ठे बसिरा त्यो बोरा पनि तन्तुन परिबरी अफ्फै बस्छन ।। अनि आर्काकी ठिटि हेय्र्छन् ..


मेरो कुरा सुन्या हो ? नहिडे नि हुन्छ यो चौतारी को बाटो ...  


 


बिस्टे साहुजि
तिम्ले के भन्या रे मलाइ? अर्काको ........ के रे लौ त्यत्ती नि था छैन कस्तो तिम्ले दिएको options कुन्नै पनि पर्दैन......लु सुन त्यो आर्का को मान्छे हो म ।। खै कुरा बुज्या?


चिप्ले मड्साब,
मन त पर्‍यो नि नाम तर तिम्रो talent देख्दा अझ राम्रो नाम दिन्छौ कि जस्तो लएर पो त...



तर एउटा प्रश्न चौतारीका ........के रे...... औतारीहरुलाई किन र मेरो नाम राम्रो छैन? हाम्रा बा ले कस्तो माया गरेर राख्या नाम हो "ब्लर मिरर"!


 


ल हेर गनथन ले गर्दा मेरो गाई उ रेठे को खेत पसिसक्यो अब मार्नीभो रिठे ले अब मलाई भोली नै पञ्च बोलाउछ .......ठुल्दा लाई कुरा लाउछ .......


 


हत्तेरीक्का लेक्दा लेख्दै रमे आएसकेछ.. 


 


ल दर्शन टक्रायेँ तिम्लाई अनि .....आउदै जादै गर्निहरुलाई

Read Full Discussion Thread for this article