Posted by: amricane May 21, 2010
ब्रिद्धाश्रम नेपाल मा
Login in to Rate this Post:     0       ?        
स्यन्जाली दाजु तपाईं को कुरा ले मेरो पनि मन त छोयो तर अली तुच्छ बचन चै प्र्योग नगरेको भए हुन्थो की । अक्रो कुरा के दाजु मेरो बा आमा लाई ने मैले आइले सममा केइ गर्न सकेको छैन र मेरो भाग्ये भन्नु की केरो बा आमा को शक्ति भन्नु आइले सममा आँफै गरेर खान सक्ने छन् तर दाजु जुन दिन मेरा बा आमा लाई मेरो आवशेक्ता हुन्छ नी त्यो दिन अमेरिका त के म स्वोर्ग मा भए पनि फर्किन्छु , ३ कडोर नेपाली बाचेको देस मा म पनि कसो बाँच्न नसकुला, हो अली अली सुख भोग गर्ने बनी परेको छ यहाँ आयेर तर मैले त्यो माटो म बिसौ बर्ष बिताएको छु , त्यो डाडा कसरी उक्लन पर्छ आइले सम्म भुलेको छैन । म अमेरिका मा आएको बर्सौ भयो दाजु तर पनि आयेर हेर्नुस् मेरो भर्खर लियेको blackberry मा ने मैले आमा बा र देस को झन्डा राखेको छु , अफु हिंडेको धरातल बिर्सने मेरो बनी छैन । @mayamero  साथी तुक्छ बचन को लागि माफि मग्दछु
 
Read Full Discussion Thread for this article