Posted by: norton May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
चौतारीका सबै औतारीहरुलाई मेरो प्रणाम।
ठुल्दाइको नेपाल भ्रमण त निकै रोचक भएछ। ट्याक्सी र राजिनामा मै अधिकान्स दिन गएछ। तारेमाम।
Read Full Discussion Thread for this article