Posted by: ramronepal May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
आफ्नै स्टाईलमा दोस्रो राउण्डको जदौका साथमा प्रणाम । ल जा त ....... सबैलाई प्रणाम ठोक्दे मैले ...

बिस्टे बुढाले बिमलिको कुरा कस्तो च्याप्प समातेको हो ?

होनी ठुल्दाइ ....... सबै तरुनी ले लहरेको नाम लिन्दा तपाईंलाई के को टेन्सन  ....... बिचरा ले कत्रो दु:ख गरेर अकाउन्ट क्रियेट गरी वोरी आफ्नो नाम लिन लगाएको छ ....

खोइ चिप्ले आउने बेला भएन भन्या ....... नाइट ड्युटी हानिरहेको जस्तो छ अजेल ........

"छैन भन्दा एउटा कुरा याद आयो बाल पनि छैन नी खै कुरा बुझ्या " लोल लहरे लोल

रिठ्ठे को बैनी लाई मैले नि सम्झेको हो नि ...... तर मोरी हान्डिको पिन्ध सँग पल्केकी रहिछे ....... के गर्नु ......
Read Full Discussion Thread for this article