Posted by: ritthe May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

कस्ता असत्ती हरु आर्काकी ...लाई यत्तिकै के के भनी राख्नि छया ..भाई आउन्दै आउदिन ।। भुकुल्ली बुकुल्ली केही भन्ने हैन।। बोलौनी भो भनिदेखुन खुरुक्क ब्लर मिरर ए ब्लर मिरर भन्ने !   बाले त नजा भदै थिए नि चौतारी.....मै जान्नि भएर आको अब .....आफ्नो कत्ती काम बितिसक्यो म त लागें बस है



हैन माथि जुरेली (Goldencage) ले लेखेको पनि सँग संगै टासेर आको छ नि बिम्लीले लेखेको मा ! के हो त्यस्तो? डबल रोल?


हाकु माइ त्यो लहरे सँग नजाउ है बाहिर खान तेस्ले तिमीलाई नै पैसा तिराउछ !


हन कैसैले मेरी बुइनी खुशी लाई देख्यो? ब्यान शहरआँ इन्टेर्बिउ छ भनेर हिंडेकी अत्तो पत्तो छैन अहिले सम्म

Read Full Discussion Thread for this article