Posted by: serial May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

के को गोडा खुम्चाउनु ठुल्दाइ - ल कारवाहि गर भनेर अगाडि नै आको हुँ


दोष जती आउने मलाई भनेर थाहा छ - मैले जे भनेपनी कसैले नपत्याउने भइहाल्छ


बेकार मा किन टाईम खेर फालिरहने भनेर नी


ठुल्दाइ र यी गाउले हरुले पहिला पनि मलाई दोष लगाएको हो क्यारे


केली साइली मै हो भनेर भनेको एही ठुल्दाइ हो - पछी केली साइली को भनेर ठुल्दाइ ले र गाउले हरुले चिनी हाले क्यारे


तैपनी अझै गल्ती गर्न खोज्दैछ - अरु त म के भनु

Read Full Discussion Thread for this article