Posted by: BlurMirror May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

अनी फेरी बिचरा त्यो रिठे लाई किन ठेलिरा हो यो गाउँको मै हुन भन्नेहरुले बिचरा लाई एसो बस्न खान द्या छैन !


अब तिमीहरु चिया खानि भये खाउ नखानेए भएनी म के गरुन र? म अब चैं खान्छु.....  लहरे ले त चिया ल्या ल्याइ भो नि....आकाश को फल आँखा तरी मर ..


.अनी फेरी पुरेलाई चै के को बस्न के को गन्ध हो त्यो .......बैरे अब चौतारी अनी ठिटी दुबैलै कहिन कतै त बहर आउन जरुरी छ नि कहिलेकहीँ.


कोसेली को कुरा ...... चै रमेलाई ठुल्दा ले पत्टायो   ...


ल modern चौतारी मलाई नै  बधाई छ  ..


त्याहँ बस्नी हैन अर्को मेचमा मेरो ब्याग राख्न पर्छ अस्ती त्यो लहरे ले ल्याइदेको


 



 


 

Read Full Discussion Thread for this article