Posted by: Harka_Bahadur May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

पल्टन बाट फर्केको गोडा दुई एक हप्ता भो , शारै दु:ख पाइयो एसपाला गान्ठे ,जहान बच्चा सप्पैको ठिकै छ ।


अनी बिस्टे के छ खबर? छोरो कत्रो भो लात हान्ने भै सक्यो होला है अब त । तेही भन्या एउटा नाम त रोज्नै परोनी भुकुल्ली ठीक होला जस्तो छ कि कसो।

Read Full Discussion Thread for this article