Posted by: serial May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

ओई एनु के भन्या त्यस्तो मैले ल्याको रे तिमीलाई कहिले कहाँ बाट


बाल मन्दिर बाट ल्याको त हैन नी है -


की मलाई बङलामुखी माता ले आशिर्वाद स्वरुप देको ल


केही बुझ्या भे त के भन्नु -


जो आएनी मलाई नी फसाउन खोज्ने - के भा हँ


कसैले नी मलाई देखी सहेन बा यो चौतारीमा


हुँदा हुँदा यो एनु नी मलाई पेल्ने भाको -

Read Full Discussion Thread for this article