Posted by: BlurMirror May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
मलाई त्यो एनु सेनु नभन भन्या एउटा ले टेर्या भे त के र ल !!!!

छया रिठे कस्तो लोकल नाम सोच्या अली एसो राम्रो त सोच अनि बिस्टे साहुजि अर्को सोच्नु न अली भएको दिमाग चलाऊनु न ...सोच्नु न.... जे मन मा आयो त्यै भनिर त कसरी हुन्छ फेरी नाम जस्तो कुरो ...

आज त म ज्यान गएनी चिया ल्याउन्दैन.. म नि यहिको चिया खान्छु कस्ले ल्युनी हो अनि छ नि केटा हो कि केटी हो भनिर चै उ त्यो लहरे लाई सोध मलाई सुस्ले नै ल्या हो क्यर अनि मलाई नभन्नु भन्नि आदेश छ फेरी उस्को माइन्ड गर्नी पो हो कि?

ठुल्दा मेरो त्यस्तो कडा स्वभव त छैन ।। अब यहाँ सम्म आइ सके यहाँहरुलाई जे ठीक लाग्छ त्यै भनिर बोलौनु ...

ल सब्बै जान आएछन्.... मैले नि मेरो दर्शन टक्राएँ.....!स्विकार्नुस् ल?
      
 
Read Full Discussion Thread for this article