Posted by: serial May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

ल अड्डा पुगियो गाँठे - काम मिल्या होइन दुई किन भो गाँठे - कस्को आँखा लाग्यो मेरो काम मा


को को आइसक्या रैछ,


तारेमाम बिस्टे, रिट्ठे, उँई


हैन पुरे कुन अत्तर को कुरा गर्या - अत्तर बास्ना आयो पो भन्छ बा


चिया खाने हो त सबै ले - हो भने हो भन्नु पर्‍यो - होइन भने किन दुख्ख गरिराखुम म पनि


हो भने चुप्प पालेर बस - हामी दुई तीन घण्टा मा चिया लेर आउछु -


खान मन लाग्ने मान्छे हरु बसे हुन्छ बाँकी चाँही लागे हुन्छ - बालै भएन नी

Read Full Discussion Thread for this article