Posted by: ritthe May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

हन हो रामे चाइन्जो केटा र केटी जे भये नि तिम्लाई किन बेलिबिस्तार चाहियो नि ! हन चाहिये पनि लहरेले जस्तो सुरुकै दिन पोर्फाइल च्याये त थाहा पाइहाल्छउ नि !


कुरो नि एउटा !


लहरे बौचा ले राखेको फोटो मा अरु त सबै ठीक छ ! स्वर्गबासी गिरिजा बाबु को चाँही अब खिल्ली नउडाउदै राम्रो होला त्यो फोटो बनाउने मान्छेले सोच्नु पर्ने कुरा हो !


अनी त्यो केपी ले चाँही पछाडि बाट कुजाता लाई हेर्या जस्तो छ नि ! मखुला ठुल्दाइ?

Read Full Discussion Thread for this article