Posted by: ritthe May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

देखिये जती भये जती सप्पैलाई स्टोर क्लोजिङ होलसेल जदौ है !



हिज रिडिया किन्न भनेर गाको अब किनिसके पछी चाइनिच के किन्नु बरु गोडा ४ एक सय थपेर जापानिच नै किन्नु पर्‍यो भनेर किनेर घर ल्यार यसो सुन्नु पर्‍यो भनेको त "यो रेडियो नेपाल हो" पो भन्छ बजिया त मेरो पाली नि गोर्खे बल देखार दलान माथि च्यापेको खुकुरी निकालेर उत्तिनै खेर दुई टुक्रा बनाइहाले नि ! एह


Read Full Discussion Thread for this article