Posted by: perfectionist May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
लु लु ठुल्दाइ, हाम्रो हिसाब र साब सब बाँकी भो, कुनै दिन चुक्ता गरौँला केरे, तर चाइन्जो म के भन्न आ भन्देखुन, नयाँ मान्छे आउनइ डरायो भन्या चौतारीको त्यो फारम सारम भर्न पर्नी भेर, क्यार्नी होला। टाढै बसेर चिहाउँछु भन्छन भन्या, ल त दाई, के गर्ने होला भन्न परो अब
Read Full Discussion Thread for this article