Posted by: perfectionist May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
मैले त हिसाबकिताब गरुम भनेको त हो नि, दाई अैले आ'र पठाउने मान्छेलाई दोश दिन त भएन नि। बिचरो पठाउनेले कस्तो माया गरी पठाको, दाईलाई भनेको त हो नि, म मिलाउँछु भनेर दाई कुरै नसुन्दिनी। लौ भो त अब, याँ यसरी भन्दिनु भो लौ, अब क्यार्नी होला।

मैले पनि मस्त च्याउ भात बजाएर आएँ। क्या आनन्द आयो भन्देखुन
Read Full Discussion Thread for this article