Posted by: Rahuldai May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

हैन रामे कोशेली पठाउनेले न पठाएसी वालमार्टमा किनेर पठाउनु भेन। अब भाग्यमानी पुरे र बौचाको जस्तो खप्पर भेन हाम्रो ।


 म त भरिया, हल्कारा मात्र। नेपाल देखी बोकी ल्याउनु, अनी यहाँ आए सि पोस्ट गर्नु त्यो पनि आफ्नै खल्तिको हरियो हरियो डलर खर्चेर ।


कोशेली दिपठाउनेले पोस्टल चार्ज दिपठाएन। क्या बोर।



हिसाब किताब गरेर राखेको छु, कुन दिन भेटिन्छ, ब्याज समेत असुल उपर गरिन्छ ।

Read Full Discussion Thread for this article