Posted by: perfectionist May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
हैन दाई, हिजै मात्र आइपुग्यो। मेल बाकसाँ नि हैन, सिधै ढोका धक धक गरेरै दिन ल्यायो नि, ठुल्दाइको नाम देखेछी त काँ बाकसाँ हाल्नु र। अली अली बिजी बिजी जस्तै भा थेँ, आर्को २-३ हप्ता बिजी नै हुन्छु जस्तो छ। अन्मार किताबाँ चाइँ रेगुलर नै छु। 
Read Full Discussion Thread for this article