Posted by: ramronepal May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
धन्यवाद है सबैलाई ।


ओये पुरे ....... जिन्दगीमा पहिले चोटि होइन ....... हानिरहेको भएर बानी परेकोले अहिले पनि हान्देको हो  ......

हेर्न आफ्नो सामान पाएपछी सोझो ठुल्दाइ लाई पाएर जोतेको .. कस्ट भयो होला रे अझ  " मैले त्यो हिजो पाएँ, खै कसरी धन्यवाद फर्काउनु, ठुल्दाइलाई कष्ट भो, माफ पाउम है। तर धेरै धेरै धन्यवाद,"
Read Full Discussion Thread for this article