Posted by: perfectionist May 19, 2010
Login in to Rate this Post:
0
?
ठुल्दाइ, प्रणाम। मैले त्यो हिजो पाएँ, खै कसरी धन्यवाद फर्काउनु, ठुल्दाइलाई कष्ट भो, माफ पाउम है। तर धेरै धेरै धन्यवाद, सार्है मन पर्यो मलाई त।