Posted by: serial May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

अनुहार मात्र भन्या त बानी पनि बैरे जस्तो नै रैछ,


ट्वाकेन्द्र बैरे लाई ट्वाकेन्द्र बैरे जस्तो अनुहार र बानी ब्यहोरा भएको छोरा पाएको मा ट्वाकेन्द्र बैरे तथा उहाँ को बेट्टर हाल्फ लाई बधाई छ।।


चौतारी परिवार 


 

Read Full Discussion Thread for this article