Posted by: ramronepal May 19, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
प्रणाम है झ्याम्म लाएर सबैलाई ।

ब्यान ब्यानै ब्लर मिरर ले सम्झेको रहेछ र पो हिक्क हिक्क आएको रहेछ ... एउटा झारे ले व्हाट हाप्पेन्ड् बद्दी भन्दै थियो ।

अनपढ को जिन्दगी नै मज्जा हो कि जस्तो लाग्न थालेको छ ठुल्दाइ, तपाईंलाई त ३-४ बर्षा अगाडि नै लागेको होला हुन त .....

"आज देखी म नि बडेमानको चाइनिच सोनी रेडुवा किनेर ल्यार इनार्को कानमा घन्काइन भने भोली देखी एनु ले ल्याको च्या खान्न ल " हो भन्या रिठ्ठे ..... अती गर्न त हुन्न नि ........ एसै त नसुती नसुती काम गरिरहेको थिए .... दिस्टर्ब गरेर हैरन ....

लोल रिठ्ठे लोल ....... सारा बिहार लाई दोश .....
ल बैरे आयो गयो ...... चिच्याउने बाकस्मा खुब बिजी छ बिचरा .. पुरे थुतुनो किताब मा बिजी भएको जस्तै .........

केही गर्न पर्‍यो ठुल्दाइ, बिचरा हरु साह्रै बिजी भये ....... न खानको ठेगाना छ न सुत्नेको ठेगाना छ ....

खोइ ठुल्दाइ, अर्को भाग आउन्छ भनेर कुर्दा कुर्दै दिन कट्न लागिसक्यो .......

लहरे, के को सोक मा हो रात भरी गीत बजाएको ....  

अनी क्रेजी खोइ ? Happy New year  है ।
Read Full Discussion Thread for this article