Posted by: ritthe May 19, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

रात रात भरी गीत बजा'र सुत्न द्या होइन असत्तीहरुले !


त्यो हर्के बज्जे फेरी चम्केको हेर्नु ! दिन भरी बेपत्ता हुन्छ कता तिर अनी जब भयो राती हर्के कुनी के जाती भन्या जस्तै


आज देखी म नि बडेमानको चाइनिच सोनी रेडुवा किनेर ल्यार इनार्को कानमा घन्काइन भने भोली देखी एनु ले ल्याको च्या खान्न ल !


जदौ चौतारी !


तारेमाम एनु, ठुल्दाइ र लहरे !


लहरेले त्यो माथि राखेको [Snapshot 3014] को गीतमा सेतो शर्ट लाउने त लहरे जस्तै देखिदो रइछ ! लहरे बुढो भये पछी तेस्तै हुन्छ ! लोल


 

Read Full Discussion Thread for this article