Posted by: serial May 18, 2010
Login in to Rate this Post:
0
?
मुला बैरे - म जसरी नी बोलाउ तिमीले के को ठ्स ठ्स भन्या
बिजी भेर ल्यायो अनी कहाँ बाट जान पाउ त चिच्याउने बाकसमा
बिजी भन्दा पनि = किउब मा होइन - प्रोजेक्ट रूम हो आफ्नो बसाइ
चियाउने बाकसमा आउन मिल्दैन - सबै देखी हाल्छ
हुन त ८ जना लाई एउटै कोठा मा कोच्या छ - के गर्ने आउन त मन छ आउनै मिल्दैन