Posted by: BlurMirror May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
यो चै तिम्लाई ल ............... छया यो चौतारीमा नि कत्ती काम अडै रहनी रहिछ भाई... आफ्नु कत्ती काम बितिसक्यो ...

अनी बैरे ले भन्या सुन्या हो कि हैन ?   म ऐनु सेनु हैन बोलौनी भए राम्ररी बोलौ नत्र .......अर्जुन मामा आउनु होला र तिम्रो डाँडालो भाँच्नु होला नि फेरी ....म लगे है सब्बै जना बस्नुस् है !

 
 
Read Full Discussion Thread for this article