Posted by: serial May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

फकाउन त म फकाइहाल्छु नी - अरुलाई किन दुख्ख दिने होइन


उ त्याँ धमिलो एना ले चिया ल्यायो


एनु - (धमिलो एना लाई बोलाको नी फेरी) तिमीले पकाको चिया मिठो हुन्छ भनेर सुनेको थे के अनी त्यही भएर


पाहुना लाई स्वागत गर्नु त छदैछ  नि,


पहिला सदस्य त लिम - ठुल्दाइ सँग चौतारी को - $२५ तिरेर


अनी स्वागत म गर्दिम ला हुन्न एनु  

Read Full Discussion Thread for this article