Posted by: Rahuldai May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तारेमाम सोझो रिट्ठे ,


भाले नि सोझै रहेछ।


मिला, शिला, लीला को यादमा ढिला उठ्ने रिट्ठेलाई चाँडो के उठाउनु भनेर ढिला बांसेको नि भाले। मखुला ??


लहरे बज्जेले आउन पाए छैन चिया ल्याउ भनेर काम दिए पछी नयाँ औतारिहरु भागदैनन त ? आए पो दर्ता गराउनु ।


 भञ्ज्याङ पारी पुगी सक्यो जस्तो छ ।
जाउ लहरे फकाएर ल्याउ। फकाउन भने पछी लहरेको खुट्टा भुइमा हुन्न। चिया पकाउ भनेको होइन, लरकी फकाउ भनेको। अली बाक्लो सुन्छ लहरे , के अर्नु ।

Read Full Discussion Thread for this article