Posted by: ramronepal May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ ............ ग्लोबल वार्मिङ को ठुलो असर भनेकै ग्लोबल कूलिङ हो दाई ....... ल त्याहाँ सुरु भइसक्यो ...... त्येसो भये यहाँ सम्म आउन त केही बेर नै लाग्दइन .... हरे ... कसरी काट्ने होला यो जाडो ...... एक्लो ज्यान ......

लहरे घमाइलो दिन मा काम मा जानु बाहेक अरु के काम छ ?

के छ हो हाक्कु? नयाँ परेउ जस्तो छ ....... परिचय गरम है ......... म नेपाल

क्रेजी सञ्चै छौ? "Happy New Year" है मेरो तर्फ बाट ।

त्यही त कसैले चिया लेराये खान हुन्थ्यो ....... ब्यान उठ्न साथ खाएको ...... ४ घण्टा हुन लागिसकेछ ...... फेरी खाम खाम लागिरहेको छ ......

ओये रिठ्ठे कती सुतेको ........

पुरे त बिचरा ब्यानै उठ्यो होला ..... धेरै काम छ बिचराको .... थुतुनो किताब ले नि साह्रै दु:ख दियो बिचरोलाई ....

चिप्ले गुरुको त आउने ट्याम नै भएको छैन क्यारे ..... दिउसको २-३ बज्न पर्छ क्यारे ।

बैरे पनि बिजी होला ...... तै बैरे छ र चिच्याउने बाकस चलिरहेको छ ....

ल अन्न दाता ले बोलायो ..... म हिंडे .....

चिया खान आउन्ला .....

अन्तिम मा ............. खुशी कता गयी अचेल ? कसैले देखे, भेटे मैले सम्झेको छु भन्दिनु है .....

फेरी अन्तिम मा ..... मध्य अमेरिकाको मरुभुमी मा तरुनिसँग १० दिन सम्म घुम्न हिंडेको GT(Geology Tiger) लाई शुभकामना छ र जे गर्न गएको त्यो सफलताका साथ सम्पन्न होश भनेर कामना गर्दछु ।
Last edited: 18-May-10 08:35 AM
Last edited: 18-May-10 08:37 AM
Read Full Discussion Thread for this article