Posted by: serial May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
तारेमाम घमिलो एना, रामे, उँई, हाकु मै, ठुल्दाइ

एका बिहानै हुलमुल छ त आज

नयाँ मान्छे ले चिया ल्याउने पर्ने चौतारी नियम नै हो क्यारे

ल हेरुम न चिया कोल्ले ल्याउछ -

ल्यायो भने खबर पाम - घुट्क्याउन त मजै आउछ

Read Full Discussion Thread for this article