Posted by: ritthe May 14, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

४:५३ - १:२३ = ३:३०


तीन घण्टा ३० मिनेट मात्र सुत्छ यार ! हैन के खान्छ यो रामे सुत्दै सुत्दैन त बा !


एक बर्ष बुढ्योउली थपिएकोमा नि के खुशी हुनु के शुभकामना दिनु र है ठुल्दाइ? म त दिन्न भनेर भन्न पनि नमिल्ने !


दिन, हप्ता, महिना, बर्षहरु यसैगरी मुस्कान छर्दै बितोस ! जन्म दिनको शुभकामना !


हैन ए ठुल्दाईको जन्मदिन त बुद्ध जयन्ती को दिन हैन र भन्या? यो कुन चाँही ठुल्दाइ हो फेरी?


पुरे, रामे, लहरे सबै महारथीहरुलाई यो सोझो रिट्ठेको छड्के सलाम !

Read Full Discussion Thread for this article