Posted by: Neal H May 13, 2010
Login in to Rate this Post:
0
?
४.२ रेक्टर स्केलको भूकम्प
रासस
[Disallowed String for -
[Disallowed String for -
[Disallowed String for -
[Disallowed String for -
[Disallowed String for -
[Disallowed String for -
काठमाडौं, वैशाख ३० - बिहीबार बिहान ११ बजेर ५० मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएअनुसार उक्त भूकम्पको केन्द्रविन्दु लमजुङ जिल्लाको भूलभूले आसपास रहेको थियो ।