Posted by: Neal H May 13, 2010
अमेरिकालाई माओवादी सरकार मान्य
Login in to Rate this Post:     0       ?        

अमेरिकालाई माओवादी सरकार मान्य




    कान्तिपुर संवाददाता




    [Disallowed String for - ] type=text/javascript>


    [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


    [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">

    [Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">

    [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js">

    [Disallowed String for - ]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

    काठमाडौं, वैशाख ३० - अमेरिकाले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बने मान्य हुने स्पष्ट पारेको छ । अमेरिकी राजदूत स्कट एच् डेलिसीले बिहीबार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर यस्तो बताएका हुन् ।

    आफ्नो नेतृत्वमा सरकार बनाउन अमेरिका, भारतलगायतले अस्वीकार गरेको माओवादीले आरोप लगाइरहेका बेला डेलिसीले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बने मान्य हुने स्पष्ट पारेका हुन् ।

    माओवादी उपाध्यक्ष श्रेष्ठलाई भेट्न डेलिसी श्रेष्ठ निवास झम्सिखेल पुगेका थिए

    Read Full Discussion Thread for this article