Posted by: दौतरी May 13, 2010
Why Sajha?
Login in to Rate this Post:     0       ?        

साझामा कहिले देश,कहिले बिदेश त कहिले के छाहिराखेको हुन्छ। केही चित्त नबुझे सानदाईलाइ कुरा राख्छौ,कहिले भइहाल्छ कहिले हुंदैन। तर पनि साझा बिदेशमा बस्नेको लागी सार्है उपयोगी टुल भएको छ। हिजो आज साझामा फेसबुकको माहोल पनि आएको छ। साथै सानदाइले साझा किन मन पराउंछन भनेर पनि माथी एउटा टुक्रा राख्नभएको छ।
तपाईहरु साझामा किन आउनुहुन्छ? आफ्नो बयान आंफै गर्नुहोस।
म भने नेपालीलाई बिदेशमा के कस्ता कुरा आइलाग्छन,बिदेशमा के के जान्नु पर्छ र फुर्सतकको समयमा साझा चौतारीमा गफ चुट्न आउने गर्छु।


- Nepalean

Read Full Discussion Thread for this article