Posted by: बिस्टे May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
ए हैन सधैं मेरो सवारी हुने बेलाँ सप्पै का जान्छन हँ ??
एक घण्टा देखी चरो मुसो छैन?
लहरे ले च्या मा के घोलेर ल्यायो हँ सप्पै ढले कि क्या हो ?
जदौ गरे है सप्पै लाई
माते ले हामी सप्पै को रक्षा गरुन।
जय चौतारी।
Read Full Discussion Thread for this article