Posted by: Rahuldai May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे, रिट्ठे , रामे ।



हिजो चिया लिन गाको लहरे, आज बल्ल ल्यायो । केटोले केही गर्ला जस्तो छ । चिया ल्याइदिए वापत, जिया सिया किया पिया जो भे नि मिलोस ( रिया भन्नु भेन, बैरेको बैरिपन हेर्नु पर्ने हुन्छ )।



रामे धेरै पढ्नु भेन, भाको अलिकती दिमाग नि खिएर जाला।



लहरे सँग के को झगडा हो रिट्ठे ? नेपालको संगत गाको छैन ??



पुरे भाई त आफ्नै पर्‍यो, के भन्नु खै ??
 

Read Full Discussion Thread for this article