Posted by: perfectionist May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
हैन बल्ल ब्यान हुँदै छ, ४ घण्टा भो पो भन्दो रेछ, गफ हान्नी नि सीमा हुन्छ नि, यो रामेचा। मलाई चाइँ त्यो फिक्क्का चिया खासै मन त पर्थेन, तर पनि ठुल्दाइको लागि ल्या भनेछी, ठुल्दाइको भाईले नखाने त कुरै भेन, लु एक कप चाइँ मैले नि लिएँ, खै त चिनी सिनी केइ नि नरइछ, खाली चिया पत्ती र तातो पानी मात्र?

लु प्रणाम ठुल्दाइ, लहरे, रामेचा, अनी आउन लाको रिट्ठे ब्रडरलाई अग्रिम मै, हिजो छुट्या रेछ, आज डबल ल जा
Read Full Discussion Thread for this article