Posted by: ritthe May 13, 2010
Login in to Rate this Post:
0
?
माथि चना दाई देखी तल केराउ भाई आच्या रामे सम्म सप्पैलाई यो सोझो रिट्ठे को छड्के सलाम !
बाँकी छिनो फानो गर्दै गरम्ला ! लहरे चाँही हेल्मेट् खोज्दै गर !