Posted by: newlynew May 13, 2010
मदन कृष्ण श्रेष्ठ विरुद्ध हुटिङ
Login in to Rate this Post:     0       ?        
ह्या पाइअर ब्रो तिमी पनि| अब यस्ता खाते माओवादीहरुबाट सोमत को आशा गर्नु भनेको त बालुवा निचरेर तेल निकाल्नु भन्दा गाह्रो काम हो नि| देखी हाल्यौ नि नेपाल बन्द गर्दा यि अनपढ गवारहरुको चर्तिकला| यि जनवरहरु त प्रचन्डे जस्तो गोठलो आदेश बाहेक अरु केही सुन्न नै तयार हुन्नन|
Read Full Discussion Thread for this article